हाम्रो बारेमा
दर्शन
टि डब्लु आर ३६० ले भाषा र पहुँचताको बाधाहरुलाई हटाई प्रयोगकर्ताहरुले आफ्नो दैनिकी जीवन ख्रीष्टसँगै हिडन र उहाँमा बढदै जानको निम्ति प्रशस्त ख्रीष्टयन सञ्चारको स्रोत र साधनहरु सजिलै डाउनलोड गरि पढन सहायता गर्नु हो |
सेवाकाई
टि डब्लुआर३६० ले जसरी फोन र अन्य संचारको साधनहरु प्रयोग कर्ताहरु बढीरहेका छन उनीहरुलाई लक्षित गर्दै ३६० को निरन्तर संचारको विविध साधनहरुको सेवाकाई द्वारा येशू ख्रीष्टको महान आज्ञा र मण्डलीको कार्यहरुलाई पुरा गर्न सहायता गर्दछ |
- जो कोहि, जहाँभएपनि, जुनसुकै समयमा उनीहरु वा तिनीहरुको कम्प्युटर वा स्मार्ट फोनको माध्यम द्वारा सजिलै, कुशल पहुँचको आधारमा ख्रीष्टयन सञ्चारको स्रोत र साधनहरु आफ्नै स्थानीय भाषामा रहेको सजिलै प्राप्त गर्न सहायता गर्छ |
- उनीहरुसँग भएको सामग्रीहरु साथै उनीहरुको सानो वा ठुलो सेवकाईहरुको बिबिध कार्यहरुको सन्देश दिई, एकीकृत रुपमा अगाडी बढन एक कुशल इसाई संवाददाताहरु लाई प्रदान गर्दछ |
- टि डब्लु आर ३६० एक मुख्य केन्द्रको रुपमा सेवा गर्दै, समय र स्थानको बाधाहरुवाट मुक्त भई, रेडियो कार्यक्रमहरुको प्रसारण सँग समन्यव गर्दै ठुलो र बढदो कार्यक्रमहरुको सुचीतालिका उपलब्ध गराउन सकेको छ |
टि डब्लु आर को बारेमा
Speaking fluently in 200+ languages and dialects, TWR exists to reach the world for Jesus Christ. Our global media outreach engages millions in more than 160 countries with biblical truth. For more than 70 years, God has enabled TWR to help lead people from doubt to decision to discipleship.
टि.डब्लु.आर ले अन्तर्राष्ट्रिय साझेदारहरू, स्थानीय मण्डलीहरु र अन्य सेवकाईहरुसँग सहकार्य गर्दै उनीहरुको निम्ति सम्बन्धित कार्यक्रमहरु, चेलापनको स्रोतहरु र समर्पित सेवकहरु उपलब्ध गराउदै, सारा संसारका समुदायहरुमा र व्यक्तिहरुमा आशाको संदेश फैलाई रहेको छ | उच्च तरंगित शक्तिको प्रयोग गरि लामो दुरीको तरंग / छोटो दुरीको तरंग होस् वा एफ.एम. रेडियो वा प्रयोगकर्ताहरु इन्टरनेटको प्रयोग होस् वा श्रोताहरुसंग आमुन्ने-सामुन्ने भेटेर होस् टि डब्लु आर सेवकाईले सधैको लागि आत्मिकी पदचिन्ह छोडीरहेको छ |