हाम्रो इजकिएल ३४-४८ को रूपरेखा भिडियो हेर्नुहोस्, जसले पुस्तकको साहित्यिक बनावट र यसको विचारको प्रवाहलाई प्रष्ट बेबिलोनको निर्वासनमा परेकाहरू मध्य, इजकिएलले इस्राएल यो दण्ड पाउन योग्य थियो भनी देखाउँदछ, र परमेश्वरको न्यायले भविष्यको लागि आशा प्रदान गर्दछ। #BibleProject #बाइबल #इजकिएल