हाम्रो आमोसको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। आमोसले इस्राएललाई परमेश्वरसँगको आफ्नो करार भङ्ग गरेको आरोप लगाए, र उनीहरूको मूर्तिपूजाले कसरी गरिबहरूप्रति अन्याय र बेवास्तामा पुर्यायो भन्ने कुरा जोड दिएका छन्। #BibleProject #बाइबल #आमोसको