हाम्रो योनाको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। योनाको पुस्तक एक विद्रोही भविष्यवक्ताको विद्रोहपूर्ण कथा हो जसले आफ्ना शत्रुहरूलाई प्रेम गरेकोमा परमेश्वरलाई तुच्छ ठान्दछ। #BibleProject #बाइबल #योना