यो भिडियो लूकाको सुसमाचारमा भएको नासरतको येशूको महत्वपूर्ण घटनाको निचोडमा समापन हुन्छ। चेलाहरूले रित्तो चिहान पत्ता लगाए र जब उनीहरूले बौरी उठ्नु भएको येशूलाई भेटे तब उनीहरूको संसारप्रतिको दृष्टिकोणमा परिवर्तन भयो। लूकाले देखाउँछन् कि, येशूसँग परमेश्वरको राज्यको काम चरम बिन्दुको क्षणमा छ, र यसको निरन्तरताको लागि लूकाको विवरणको दोस्रो मञ्च तयार हुँदछ, त्यो हो प्रेरितको पुस्तक। #BibleProject #बाइबल #लुका भिडियो क्रेडिटस नेपाली भाषामा उत्पादनगर्ने टिम Bridge Connectivity Solutions Pvt. Ltd. New Delhi, India ओरिजिनल सामग्री अंग्रेजी भाषामा उत्पादन BibleProject Portland, Oregon, USA
लुका अध्याय २४ Luke 24
मनपर्नेमा राख्नुहोस्