हाम्रो रूपरेखा भिडियो मत्ती १-१३ मा हेर्नुहोस्, जसले पुस्तकको साहत्यिक बनोट र यसको विचारको प्रवाहलाई प्रष्ट पार्दछ। मत्तीमा, येशूले परमेश्वरको स्वर्गीय राज्यलाई पृथ्वीमा ल्याउनु हुन्छ र आफ्नो मृत्यु र पुनरुत्थानद्वारा आफ्ना चेलाहरूलाई जीवनको नयाँ मार्गमा जिउनलाई बोलाउनुहुन्छ । #BibleProject #बाइबल #मत्ती
रूपरेखा: मत्ती १-१३
मनपर्नेमा राख्नुहोस्