हाम्रो यूहन्ना१-१२को रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। यूहन्नामा, येशूले उहाँको प्रेम र अनन्त जीवनको उपहार संसारलाई दिनको निम्ति इस्राएलको सृष्टिकर्ता परमेश्वरको मानव अवतारको रूपमा संसारमा आउनुभयो। #BibleProject #बाइबल #यूहन्ना