हाम्रो प्रेरित १३-२८को रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। प्रेरितमा, येशूले आफ्ना चेलाहरूलाई सामर्थ्य दिनको लागि पवित्र आत्मा पठाउनुहुन्छ किनकि तिनीहरूले संसारभरिका जातिहरूकहाँ उहाँको राज्यको सुसमाचार पुर्याउँछन्। #BibleProject #बाइबल #