हाम्रो पहिलो कोरिन्थीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। पहिलो कोरिन्थीमा, पावलले कोरिन्थका नयाँ विश्वासीहरूलाई जीवनका सबै जटिल समस्याहरू सुसमाचारको चश्माले देख्न सकिन्छ भनी देखाउछन् । #BibleProject #बाइबल #कोरिन्थी