हाम्रो दोस्रो कोरिन्थीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। दोस्रो कोरिन्थीमा, पावलले कसरी क्रुसको कष्टको कारणले हाम्रो मूल्य मान्यतालाई उल्ट्याउँदछ भन्ने कुरा देखाएर कोरिन्थीहरूसँगको आफ्नो द्वन्द्को मिलाउँछन्। #BibleProject #बाइबल #कोरिन्थी
रूपरेखा: २ कोरिन्थी
मनपर्नेमा राख्नुहोस्