हाम्रो गलातीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। गलातीमा, विवादास्पद व्यवस्था मान्ने कुराले मण्डलीमा विभाजन ल्याउनबाट रोक्न गलातीका विश्वासीहरूलाई पावलले चुनौती दिन्छन्। #BibleProject #बाइबल #गलाती