हाम्रो एफिसीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। एफिसीमा, पावलले सुसमाचारले कसरी जातीय विविधतापूर्ण समुदायहरूको सिर्जना गर्छ जुन येशूप्रति भक्ति र एक-अर्काप्रति आदारभावका कारण एकतामा रहेर बस्न सक्छन् भनी देखाउँदछन्। #BibleProject #बाइबल #एफिसी
रूपरेखा: एफिसी
मनपर्नेमा राख्नुहोस्