हाम्रो पहिलो थेसलोनिकीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। पहिलो थेसलोनिकीमा, पावलले सतावटमा परेका थेसलोनिकीका विश्वासीहरूलाई भविष्यमा आउने येशू राजाको आगमनमा आशा गर्न निर्देशन दिए जसले सबै कुरा ठीक बनाउँदछ। #BibleProject #बाइबल #थेसलोनिकीको
१ थेसलोनिकीको रूपरेखा
मनपर्नेमा राख्नुहोस्