हाम्रो दोस्रो थेसलोनिकीको रूपरेखा भिडियो हेर्नुहोस्, जसले यो पुस्तकको साहित्यिक बनोट साथै विचारको प्रवाहलाई प्रष्ट पार्दछ। दोस्रो थेसलोनिकीमा, पावलले भविष्यमा हुने येशूको दोस्रो आगमनको बारेमा दिइएको अघिल्लो शिक्षालाई प्रस्ट पारे र समुदायमा खलबल पार्ने विश्वासीलाई हप्काए। #BibleProject #बाइबल #