जोनाथन विल्लियम्सले आफ्नो परिवार, मण्डली र स्कुल जहाँ बाट उनले १४ बर्षको उमेरमा कोइने ग्रीक सिकेका थिए, त्यहाँबाट नै परमेश्वरको वचनको ज्ञान पाएका थिए / यहि परमेश्वरको वचनको संतृप्तीले उनलाई संसार र परमेश्वरको मानिसको एक शिक्षक बन्न अभिप्रेरित गरायो / जीवन सधै सजिलो भएन- कठिन रोजगार, चुनौतिपुर्वक मण्डली स्थापना र पास्टरिय सेवकाई, विवाहको २७ बर्ष पछी क्यान्सरको कारणले आफ्नो श्रीमती गुमाउनु, एक धार्मिक परिवारलाई बढाउनु- तर परमेश्वर सधै असल हुनुभयो र उहाको वचन उत्साह र जीवनको एक अटुट धारा बनि नै रह्यो / ट्रिनिटी सेमिनारी ग्रजुवेटिंग सुम्मा कम लौड़ेबाट बाइबलीय अध्धयनमा जोनाथनले स्नाकोतर गर्नुभयो र अब उहा आफ्नो शिक्षा दिने वरदानलाई वोर्ड अफ गड स्पिक्स (Word of God, Speak)मा केन्द्रित गराउनु हुन्छ, जहाँ उहा दुईवटा रेडियो कार्यक्रममा लेख्नुको साथसाथै बोल्नु पनि हुन्छ – एक हो मालिकको कथा, यो साप्ताहिक कार्यक्रम हो जसले ख्रीष्टको कथाबारे बताउछ र अर्को हो स्वर्ग र घरको समय, यो दैनिक प्रसारण हुने व्याख्यात्मक शिक्षामुलक कार्यक्रम हो / उहा ग्रेट कमिशन चर्चहरुको पास्टर हुनुहुन्छ र उहाले कान्सास, मिसौरी, भिर्जिनिया र टेक्सासमा विगत ३५ बर्ष पास्टरिय सेवकाई गर्नुभयो / जोनाथनले पुनविवाह गर्नु भयो र अब उहा र उहाको श्रीमती टेक्सासको सान एन्टोनियोमा बसोबास गर्नु हुन्छ /

Ministries

Email Sign-up

Sign up for the TWR360 Newsletter

Access updates, news, biblical teaching and inspirational messages from powerful Christian voices.

Thank you for signing up to receive updates from TWR360.

Required information missing