बारेमा
तपाईसग एड्स छ वा छैन – हरेक दिन 5000 जना भन्दा बढि नया एड्स संक्रमित रोगिहरुको पहिचान हुदछ भनि दैनिक प्रतिबेदनले बताउद्छ – परमेश्वरले हामी सबैको लागि स्वर्ग जानको निम्ति एउटा मार्ग बनाउनु भएको छ / यो उद्धार / एडस समबन्धी पत्र पढनुपर्दछ / यसले हामिलाई हाम्रो प्रभु येशु ख्रिश्टको बहुमुल्य रगत द्वारा शैतानको बन्धनवाट हामिलाई कसरी छुट्कारा दिनुभयो भनि व्यखया गर्दछ /